Top Ad unit 728 × 90

Keep Adsense Here

कुन उमेरमा सेक्स गर्दा बढी आनन्द


मानिसले कुन उमेरमा सेक्सबाट बढी सन्तुष्टि हासिल गर्छ भन्ने विषयमा विभिन्न टीकाटिप्पणी हुँदै आएका छन् । यस्तोमा हालै भएको एउटा ताजा सर्भेको निष्कर्ष छ महिलले  २६ वर्षको उमेरमा र पुरुषले ३२ वर्षको उमेरमा यौन सन्तुष्टि बढी हासिल गर्छन् ।

अमेरिकी सेक्स टोय उत्पादक कम्पनी ‘लभ हनी’ ले गराएको एउटा अनुसन्धानमा यस्तो तथ्य फेला परेको हो । सर्भेमा १८ देखि ६५ वर्ष उमेर समूहका एक हजार मानिस सहभागी थिए ।

यसअघि पुरुषको तुलनामा महिललो बढ्दो उमेरमा बढी यौन आनन्द प्राप्त गर्ने विश्वास गरिन्थ्यो । पुरुषले १८ वर्षको उमेरमा र महिलाले३५ वर्षको उमेरमा सेक्स गदाृ बढी आनन्दन हाँसिल गर्ने बताइन्थयो ।

सर्भेमा सहभागीलाई तपाईको भर्जिनिटी कहिले भंग भएको थियो ? कुन उमेरमा सेक्स गर्दा सबैभन्दा आनन्द आएको थियो ? कुन उमेरमा बढी सेक्स गर्नुभएको थियो ? जस्तो प्रश्न सोधिएका थिए ।

सर्भेमा सहभागी अधिकांश पुरुक्षले १७ वर्षको उमेरमा र महिलाले १६ वर्षको उमेरमा भर्जिनिटी गुमाएको बताएको थिए ।

कुन उमेरमा सेक्स गर्दा बढी आनन्द Reviewed by Blog on March 23, 2017 Rating: 5

No comments:

All Rights Reserved by Jiwan Mantra © 2014 - 2015
Powered by Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.