Top Ad unit 728 × 90

Keep Adsense Here

पुरुषलाई यस्ता महिला सबै भन्दा मन पर्छन्

हालै प्रकाशित एक शोधमा अग्लो हिल भएको चप्पल लगाउने महिला पुरुषलाई सबै भन्दा बढी मन पर्ने देखाएको छ ।

पुरुषलाई कस्ती महिला मन पर्छन् भनेर गरिएको अध्यनमा अग्लो हिल लगाउने महिला पुरुषलाई मन पर्ने पत्ता लागेको हो । फ्रान्सको यूनिवर्सिटी डी ब्रेटेंगे सुडका शोधकर्ताहरुले अध्यनका क्रममा अग्लो हिल लगाउने महिला प्रति पुरुषको आकर्षण बढी हुने पत्ता लगाएका हुन् ।

शोधकर्ताहरुले निकोलस ग्वेगुएनले महिलाको हिल को साइज अनुसार पुरुषको ब्यवहार फरक पर्ने बताए ।

शोधका क्रममा फरक फरक साइजका हिल लगाएका महिलाप्रति पुरुषकहरुको आकर्षण बारे अध्यन परीक्षण
गरिएको थियो ।

शोधका क्रममा होंचा र सामान्य जुत्ता लगाएका महिलाले मद्दत मागे पनि पुरुषले कम वास्ता गरेको र अग्लो चप्पल लगाएका महिलाको नजिक हुन मन पराएको पाइयो ।

यो शोध अर्काइव्स अफ सेक्सुअल बिहेवियर जर्नलमा प्रकाशित छ ।
पुरुषलाई यस्ता महिला सबै भन्दा मन पर्छन् Reviewed by Blog on March 23, 2017 Rating: 5

No comments:

All Rights Reserved by Jiwan Mantra © 2014 - 2015
Powered by Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.