Top Ad unit 728 × 90

Keep Adsense Here

अधिकाँश पुरुष चाहन्छन् भर्जिन पत्नि


यौन जीवनको बारेमा मानिसहरुका फरक फरक धारणा छन् । तर यौन अहिले पनि कुरा गर्न नहुने विषयमा पर्छ । समाज खुल्दै गएको भनिएपनि यौनबारेका पुराना धारणा बदलिएका छैनन् ।

हालै गरिएको एक अध्यनले अधिकाँश पुरुषले अहिले पनि कुमारी अर्थात यौन सम्पर्क नगरेकी केटीसँग विवाह गर्न चाहने देखाएको छ ।

करिव ६ सय पुरुषलाई के तपाइँकी पत्नि कुमारी हुनु जरुरी छ भनेर सोधिएको प्रश्नमा करिव ६० प्रतिशत पुरुषले आफ्नी पत्नि भर्जिन अर्थात कुमारी हुनु पर्ने बताए ।

त्यतिमात्र होइन अधिकाँश पुरुषलाई आफ्नी पत्नि भर्जिन नहुने समेत लागेको बताएका थिए ।

त्यसैगरी खाना खानु अघि सेक्स गर्नु हुन्छ भन्ने प्रश्नमा ३७ प्रतिशतले खाना खाएर मात्र सेक्स गर्न मन पराउने बताए भने २४ प्रतिशतले खाना खानु अघी नै सेक्स गर्न मन लाग्ने बताए ।

ग्रुप सेक्स अर्थात समूहमा सेक्स गर्न चाहने ब्यक्तिहरुको संख्या केवल ३६ प्रतिशत पाहियो भने अनुभव हुनेको संख्या पनि धेरै नै छ ।

तर ४७ प्रतिशतले भने ग्रुप सेक्स गर्न मन नै नलाग्ने बताए ।

६५ प्रतिशत युवा युवतीले सेक्स मेसेज पठाउने गरेको बताए । तर २१ प्रतिशतले यस्तो मेसेज पटक्कै मन नपराउने देखियो ।

अधिकाँश पुरुष चाहन्छन् भर्जिन पत्नि Reviewed by Blog on March 24, 2017 Rating: 5

No comments:

All Rights Reserved by Jiwan Mantra © 2014 - 2015
Powered by Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.