Top Ad unit 728 × 90

Keep Adsense Here

यस्ता पुरुषलाई हुन्छ वीर्यको समस्या


हालै गरिएको एक अध्यनले पुरुषमा वीर्यसँग जोडिएका समस्या उनीहरुको बानी ब्यवहारले निर्धारण गर्ने देखाएको छ ।

मेन्स हेल्थको वेबसाइटमा प्रकाशित आस्ट्रेलियाली शोधकर्ताहरुको शोधका अनुसार पुरुषले अफ्नी प्रेमिका या साथीहरुको बढी चासो लिने वा लुकीछिपी जानकारी लिने गर्छन् भने त्यस्ता ब्यक्तिलाई वीर्य सम्बन्धी समस्या हुन्छ ।

शोधकर्ताहरुले साथीको वा पत्नीको मोबाइल लुकी लुकी हेर्ने र अरुका जानकारी लिन चाहने पुरुषलाई यस्तो समस्या बढी हुने दावी समेत गरेका छन् ।

यस्ता पुरुषहरुमा आत्मविश्वास नहुने र साथी वा प्रेमिकाको गोप्य जानकारी लिन खोज्ने शोधकर्ताको भनाइ छ ।
वीर्य कमजोर हुने ब्यक्तिहरु आफ्ना पार्टनरलाई उपहार दिने गर्छन् ताकि उनीहरुलाई छोडेर कतै नजाउन् ।

एजेन्सी ।

यस्ता पुरुषलाई हुन्छ वीर्यको समस्या Reviewed by Blog on March 24, 2017 Rating: 5

No comments:

All Rights Reserved by Jiwan Mantra © 2014 - 2015
Powered by Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.