Top Ad unit 728 × 90

Keep Adsense Here

बडी स्प्रे वा परफ्युम लगाउनु हुन्छ ? एक पटक पढ्नुस्


आजकल अधिकाँश मानिसहरु परफ्युम वा बडी स्प्रे लगाउँछन् । दुर्गन्ध हटाउन र सुगन्धित हुन परफ्युम वा बडी स्प्रेको प्रयोग गरिन्छ ।

तर हालै प्रकाशित एक शोधले परफ्युम वा बडी स्प्रेले शरीरलाई हानी पुर्‍याउने तथ्य बाहिर ल्याएको छ ।

पसिनाको दुर्गन्ध हटाउन र सुगन्धित हुन लगाइने परफ्युमले पसिना निकाल्ने ग्रन्थीमा प्रभाव पार्ने मात्र नभइ प्राकृतिक प्रक्रियालाई समेत नकारात्मक प्रभाव पार्ने शोधको निष्कर्ष छ ।

यस्ता बडी स्प्रेले शरीरमा पसिना आउनबाट समेत रोक्ने गर्छन् ।

फरक फरक कुरामा आधारित रहेर गरिएको यो अध्यनका अनुसार शरीरबाट पसिना निक्लिन निक्कै जरुरी हुन्छ र हामीले लगाउने बडी स्प्रेले यसलाई अवरोध गर्छ । जसले गर्दा विभिन्न स्वास्थ्य समस्या देखिने शोधकर्ताको भनाइ छ ।

शोधकर्ताहरुले पसिना आएमा मात्र हाम्रो शरीरमा तापक्रम सामान्य रहने र शरीर स्वस्थ हुने तर यसमा अवरोध हुँदा गम्भिर समस्या आउन सक्ने गर्छ ।

पसिना नआउँदा शरीरमा तामक्रमको समस्या हुने र स्वास्थ्य समस्या जन्मिने उनीहरुको भनाइ छ ।
पसिना नआउँदा हाम्रो यौनइच्छामा समेत नकारात्मक प्रभाव पर्ने निष्कर्ष समेत शोधकर्ताहरुको छ ।

बडी स्प्रे वा परफ्युम लगाउनु हुन्छ ? एक पटक पढ्नुस् Reviewed by Blog on March 23, 2017 Rating: 5

No comments:

All Rights Reserved by Jiwan Mantra © 2014 - 2015
Powered by Blogger, Designed by Sweetheme

Contact Form

Name

Email *

Message *

Powered by Blogger.